The Perl Toolchain Summit needs more sponsors. If your company depends on Perl, please support this very important event.
अन्तरिम सरकारको गठनमा ढीलाइ हुनुका साथै आउंदो जेठ महिनाभित्र संविधानसभाको चुनाव होला कि नहोला भन्ने बहस चर्कीरहेको बेला चुनावकै विषयमा निर्वाचन आयोग र आठ दलको बेग्ला, बेग्लै भनाइ रहेको देखिएको छ।
संविधान सभाको निर्वाचनका लागि नेकपा माओवादीलाई समेटेर अन्तरिम सरकार गठनगर्ने तयारी भैरहँदा माओवादी कार्यकर्ताहरूले एकजना होटल मालिकमाथि गरेका भनिएको अभद्र व्यवहारको विरोधमा व्यापारीहरुले अनिश्चितकालिन हड्ताल आह्वान गरेका छन्।